थारु होमस्टे महोत्सव सुरु

Read Time:39 Second

कैलाली,पौष १८ कैलालीको उर्मा गाविस वडा नम्वर ८ भादा गाउँमा आजबाट थारु होमस्टे महोत्सव सुरु भएको छ । थारु समुदायको कला संस्कृति र पर्यटकीय विकास पुर्याउने उदेश्यले  महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा थारु समुदायका सखिया, झुम्रा, मघौटा, मुङ्गरहुवा, लठौहवा बैठकी, गुरुवा नाचलगायतका सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको छ । महोत्सव ६ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %