विदेशको चक्करपछि गाउँमै व्यवसायिक कृषि

Read Time:1 Minute, 4 Second

बाग्लुग पौष १७, बागलुङ जिल्लाको रणसिंहकिटनी गाविसका एक युवा रोजगारीका लागि विभिन्न देशमा पुगेर फर्किएपछि गाउँमै व्यवसायिक तरकारी खेती गरे आम्दानी गर्दै आएका छन् । जिल्लाको दुर्गम रणसिंह किटेनी गाविस वडा नं. २ का जितबहादुर घर्ती मलेसीया, सिंगापुर इन्डिया र साउदीलगायतका देशहरुमा धन कमाउने आशाले ५ वर्ष बिताएर फर्किएपछि गाउँमै फलफुल तथा तरकारी खेती गरिरहनु भएको छ । अहिले उहाँले विभिन्न जातका तरकारी वालीहरु बन्दा काउली, रायोसाग,  नगदेवालीवाली तर्फ अदुवा, तथा प्याज, अकवरे खुर्सानीका विरुवा समेत उत्पादन गरेर विक्रि गर्दै आउनुभएको छ । घर्तिका अनुसार उहाँको बारीमा एकसय वटा भन्दा बढी सुन्तलाको बोट पनि छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %