पूर्व पञ्चहरु जुट्दै

Read Time:1 Minute, 27 Second

ठूला दलहरु राजनीतिक गतिरोध सल्टाउनुको साटो फरक ध्रुव तर्फ मोडिएका बेला पूर्व पच्चहरु भने आगामी निर्वाचनलाई दृष्ट्रिगत गदै एक हुने भएका छन् । राप्रपा नेपाल राणा समूह, चन्द्र समूह अनि जनशक्ति पार्टी एक हुने नेताहरुले बताएका छन् । तीन पार्टीमा टुक्रिएको राजावादी पार्टीको रुपमा चिनिने राप्रपा  अब एक भएर निर्वाचनमा जाने पक्का पक्की भएको छ । जनशक्ति पार्टीका सूर्यबहादुर थापा नेपालमा नयाँ राजनीतिक शक्तिको आवश्यकता परेकाले पार्टी एकिकरण हुन लागेको बताए । राप्रपा र जनशक्ति पार्टी बीच एकिकरण गर्ने सहमति भएको ती पार्टीका प्रभावशाली नेताहरुले पश्चिम नेपालको एक भेलाबाट उदघोष गरेका हुन् । कुनै समय सक्रिय राजतन्त्रलाई पार्टीको एजेण्डा बनाएका यी पार्टीको एकिकरण केवल निर्वाचनका लागि समीकरण बनाउनका लागि हो वा  राजतन्त्रलाई फेरि पुर्नजिवित पार्न त्यो कुरा रहस्यकै घेरामा छ ।

–राज्यसत्ता नेपाल व्युरो 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %