बर्तमान सरकार इतिहासकै भ्रष्ट सरकारः माओबादी

Read Time:1 Minute, 12 Second

गुल्मी २७  मंसिर
नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले बर्तमान सरकार ईतिहासकै राष्ट्रघाती र जनघाती प्रधानमन्त्री भएको आरोप लगाउनुभएको छ । क्रान्तिकारी पत्रकार महासंघ गुल्मीले बुधबार गरेको पत्रकार सम्मेलनमा भुसालले मुलुकका लागी अहित हुने बिभिन्न सम्झौता गरेकाले बर्तमान सरकार ईतिहासकै राष्ट्रघाती र जनघाती प्रधानमन्त्री भएको आरोप लगाउनुभएको हो ।
उहाले मुलुक गम्भिर सकंटमा रहेकाले राष्ट्रिय सहमती  अपरिहार्य भएको भन्दै  सहमति नभए सडक आन्दोलन चर्काउने बताउनुभयो ।
असफल भैसकेका तीन दल र केही मधेशी दलका नेतालाई मात्रै राष्ट्रपतिले सहमतीको लागि गरेको आव्हानप्रति आपत्ती जनाउ“दै भूषालले मुलुकको तेस्रो शक्ति नेकपा माओवादीसँग छलफल नगरी अगाडी बढेमा आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %