नेपाल को राज्य पुन संरचना गणतंत्र, जातीय पहिचान, संघियता, धर्मं निरपेक्ष, समाबेसी प्रतिनिधित्वा गराउनाका लागी, आदिबासी जनजाति, दलित, महिला , तराई/मधेश, मुस्लिम र उद्पिडित हरुको हक़ अधिकार स्थापना गरी संपन्न र सम्रिधा नेपाल निर्माड को लागी लिम्बुवान संघीय राज्य परिषद् अस्ट्रेलिया को समिति गठन गर्ने निश्चित गरिएकोले, सबै न्याय प्रेमी, रास्त्रबादी प्रबासी नेपाली दाजू भाई दीदी बहिनी, बाबु आमा हरुलाई यो पुनीत भेलामा सहभागी भाई दिनु हुन मनको गहिराई बाट निम्तो गरिएको छ ! तपाईहरुको सहभागितालाई उच्च मूल्याङ्कन गर्दै , कार्य क्रम सफल बनौना सहयोग गरी दिनु हुनेछ भन्ने आशा एवं बिस्वास गरिएको छ !
भाबदीय
नीमा ग्याल्जे शेरपा- इलाम, हाल अस्ट्रेलिया !
कार्यक्रम हुने मिति, स्थान र समय:
समय :- दिनको २ बजे
स्थान :- 66 princess st , अश्बुरी, सीनियर सिटीजन्स हॉल, ( कैंटरबरी रेल स्टेसन बाट ५ मं को पैदल दुरी)
थप् जानकारी लिनु परेमा
नीमा ग्याल्जे शेरपा; गोपरमा ०४२२३३४३७१
मनुराज लिम्बु mobile no 0452502899
सुबाश निङ्लेकु mobile no 0401188996
om Kumar Rai mobile no ०४०२७५९७२८
