सरकारी गाडी जनमुक्तिको नियन्त्रणमा

Read Time:1 Minute, 4 Second
असौज २९ ,
राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध राष्ट्रिय युवा मोर्चा लिम्बुवान राज्य परिषदका कार्यकर्ताहरुले सार्वजनिक बिदाको दिन सकारी गाडीको दुरुपायोग गरेको भन्दै हिंजो शनिबार धरानमा दुइवटा सरकारी गाडी केही बेर आफ्नो नियन्त्रणमा लिए । कारीसदका संयोजक खगेन्द्र खावहाँङले सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापा चढेको को १ भ ९९ नम्बरको गाडी र मोरङ्ग सुनसरी सिँचाइ आयोजनाका इन्जिनियर दीन्बन्धु देव चढेको साना तथा माझौला किसान आयस्तर ब्रिद्धी आयोजनाको बा १ झ १७०७ नम्बरको गाडी नियन्त्रणमा लिएको बताए । पछी ती दुबै गाडी स्थानीय ईलाका प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %