दमौलीमा युवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

Read Time:1 Minute, 23 Second

खड्ग आले मगर

राष्ट्रिय  युवा मोर्चा तनहुँको एक दिने  युवा कार्यकर्ता प्रशिक्षन्  कार्यक्रम दमौलीमा  सम्पन्न भयो । मोर्चाका जिल्ला  अदक्ष्य  गंगा राना मगरको सभापतित्व  तथा राष्ट्रिय जन मुक्ति पार्टी  तनहुँका सचिब मिना थापा मगरको  प्रमुख अतिथ्यमा  सम्पन्न  उक्त प्रशिक्षन् कार्यक्रममा तनहुँको  जिल्लाका  ६५ जना युवा कार्यकर्ता हरुको सहभागिता रहेको थियो । हाल देशमा चलिरहेको “संघियता मुद्द र युवाहरुको दायित्व” बिषयक  उक्त कार्यक्रममा  राष्ट्रिय युवा मोर्चा  केन्द्रीय समितिका संगठन  बिभाग प्रमुख झक सारु मगर  र  केन्द्रीय सचिब  लाल बहादुर गोतामेले प्रशिक्षनण  दिएका थिए ।  मोर्चाका सचिब  यम  सारु मगरको संचालनमा मगर गुठ समिति दमौलीका अध्यक्ष बहादुर सिंह थापा मगर, नेपाल मगर बिद्यार्थी  संघ तनहुँका  सदस्य सिर बहादुर थापा मगर  लगयतका व्यक्तिहरुले पनि मन्तब्य दिएका थिए l

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %