कोइराला माथि आक्रमण गर्ने तरुण दलका कार्यकर्ता प्रहरी नियन्त्रणमा

Read Time:1 Minute, 0 Second

नेपाली कांग्रेसका सभापति सुशील कोइराला माथि शनिवार विहान काठमाडौंको कपनमा हमला गर्ने कांग्रेस भातृसंगठन तरुण दलका प्रवेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  कांग्रेस भित्रको विवाद मिलाउन नसकेको र आफूलाई मञ्चमा आशन समेत ग्रहण नगराएको भन्दै आक्रोषित बस्नेतले सभापति कोइराला लगायत मञ्चमा उपस्थित केही कार्यकर्ता माथि हातपात गरेका थिए । आक्रमणबाट कांग्रेस कार्यकर्ता नमृर्दा पोखरेल लगायत केही कार्यकर्ता गम्भीर घाइते भएका थिए l
काठमाडौ क्षेत्र नं. ४ मा आयोजित कांग्रेसको क्षेत्रीय सभालाई सम्वोधन गर्न जाने क्रममा सभापति कोइराला कपन पुगेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %