तमु विद्यार्थीको प्रथम कास्की सम्मेलन भदौ ३० गते हुने

Read Time:43 Second

हुम तमु, पोखरा, २८ भदौ
तमु विद्यार्थी समिति कास्कीको प्रथम जिल्ला सम्मेलन भदौ ३० गते हुने भएको छ ।
तमु धि नेपालको भातृसंगठन तमु विद्यार्थी समिति नेपाल अन्तरगत कास्की जिल्ला सम्मेलनको अन्तिम तयारी पुरा भएको सम्मलेनका संयोजक विनोद तमुले जानकारी दिनु भयो ।
तमु धिं नेपाल नयाँबजारमा हुने सम्मेलनमा कास्कीका विभिन्न क्याम्पस, उच्च मावि र माविका एक सय विस प्रतिनीधिको सहभागिता रहने संयोजक तमुले बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %