निर्वाचन सम्वन्धी सरकारले ल्याउन लागेका दुई अध्यादेश राष्ट्रपतिद्धारा अस्वीकृत

Read Time:1 Minute, 7 Second

सरकारले जारी गर्नका लागि राष्ट्रपति डा. रामवरण यादव कहाँ पठाएको दुई वटा अध्यादेश राष्ट्रपतिले अस्वीकृत गरेका छन् । संविधान संशोधन गर्ने अध्यादेश २०६९ र संविधानसभा निर्वाचन अध्यादेश २०६९ लाई अस्वीकृत गरिएको हो  । राष्ट्रपतिको कार्यालयले शुक्रवार एक विज्ञप्ती जारी गरि निर्वाचन आयोगले निर्वाचनको वैद्यता र विश्वसनीयताको लागि आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था र दलीय सहभागिताको निम्ती दलहरु बीच न्युनत्तम सहमति पनि नभइसकेको कारण उल्लेख गदै सरकारले घोषणा गरेको आगामी मंसिर ७ गते अर्को संविधानसभाको निर्वाचन गर्न संभव नभएको जानकारी गराइसको परिर्वर्तित सन्र्दभमा अध्यादेश जारी गर्न उपयुक्त नभएको ठहर गदै अस्वीकृत गरिएको उल्लेख छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %