कलेजको गेटमा जीवन रक्षाको अपील

Read Time:33 Second

 पुल्चोक कलेज ललितपुरकी एक छात्राले कलेजकै गेटमा आफ्नो जीवन रक्षाको अपील गरेकी छन् । रक्त क्यान्सरबाट पीडित रोमा गुरुङ्ग हाल भारतमा उपचार गदै आएकी छन् । उपचारका लागि अधिक रकम आवश्यक पर्ने भएकाले उनको परिवारले सहयोगको अपील गरेको हो । उनलाई आर्थिक सहयोग गर्न चाहनेले पुल्चोक क्यापस ललितपुरमा सम्पर्क गर्न सकीनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %