जातीय पहिचान सहितको संविधान चाहिन्छ

Read Time:48 Second

स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतो अध्यक्ष रहेको सदभावना पार्टीले जातीय पहिचान सहितको संघीयता आवश्यक भएको ठहर गरेको छ । ललितपुरमा ३० असारमा सम्पन्न दुइ दिने महासभाले जातीय पहिचान विनाको संघीयता नआए मुलुकले अग्रगति लिन नसक्ने निश्कर्ष निकालेको हो ।

आदिवासी जनजाति, दलितलगायतका अग्रगामीहरुको सहभागिता रहेको महासभाले जारी गरेको घोषणापत्रमा केही समयका लागि भए पनि संविधानसभालाई ब्यूँताएर पहिचानसहितको नयाँ संविधान निर्माण गर्नुपर्ने उल्लेख छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %