पोखरा, २४ असार
तमु धिं नेपालको भातृ संगठन तमु विद्यार्थी समिति नेपालको चौथो अधिवेशन आगामी भदौ दोश्रो हप्ता पोखरामा हुने भएको छ ।
तमु विद्यार्थी समितिको आज बसेको बैठकले अधिवेशन पुर्व साउन महिना र भदौ महिनाको पहिलो हप्ताामा जहाँ तमु विद्यार्थी त्यहाँ संगठन निर्माण भन्ने अभियान संचान गर्ने निर्णय गरेको छ ।
मिस मगर २०१२ सम्पन्न भए लगत्तै बसेको तमु विद्यार्थी समितिको बैठकले गतवर्ष देखि शुरु गरेको तमु धिं नेपाल मिस तमुलाई निरन्तरता दिने र समितिको मुख पत्र तिनागा तमु जातिको साँस्कृतिक पर्व साउने ट्होटेभित्र प्रकासित गर्ने निर्णय गरेको सम्मेलन आयोजक कमिटीका सहसंयोजक विना तमुले जानकारी दिनुभयो ।
हुम तमु
तमु विद्यार्थी समितिको चौथो अधिवेशन भदौमा
Read Time:1 Minute, 6 Second
