निजामती सेवाका जनजाति पनि संगठित

Read Time:42 Second

आदिवासी जनजातिमा जागरणको लहर चलिरहेका बेला निजामती सेवाका जनजातिहरु पनि संगठित भएका छन् । जनजाति कर्मचारीहरुले युवराज राईको अध्यक्षतामा आदिवासी जनजाति निजामती कर्मचारी मञ्च गठन गरेका छन् ।

नयाँ ट्रेड युनियनको रुपमा भने मञ्चले अझै मान्यता पाइसकेको छैन । दर्ता हुनका लागि पाँच हजार कर्मचारी र २० जिल्लामा तदर्थ समिति आवश्यक पर्दछ । यसका लागि उनीहरुले हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।
 
तिलिसरा राना गाहा, काठमाडौं  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %