जनजाति सम्मेलनको अवधारणापत्र तयार गर्नेहरु

Read Time:1 Minute, 10 Second

काठमाडौंमा असार २० गते शुरु आदिवासी जनजातिको राजनीतिक सम्मेलनमा  समाजशास्त्रीद्वय डा. चैतन्य सुब्बा र डा. कृष्णबहादुर भट्टचनले राजनीतिक अवधारणापत्र तयार प्रस्तुत गरे । २६ पेज लामो अवधारणापत्रमा प्रतिनिधिहरुले छलफल गरिरहेका छन् ।

जनजातिहरुलाई राजनीतिक पार्टी कन आवश्यक छ र विगतमा के कस्ता कमीकमजोरी रहे भन्ने विषय उठाइएको यो अवधारणापत्र ६ जनाले तयार पारेका हुन । अवधारणापत्र बनाउनेमा सुब्बा र भट्टचन तथा बमकुमारी बुढा मगर,  नेपाल जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, महासचिव आङकाजी शेर्पा, महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिम र ज्योति दनुवार रहेका छन् ।
 
तिलिसरा राना गाहा, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %