संविधानसभा मार्न थाले भन्दै नेताहरुको देशब्यापी विरोध

Read Time:49 Second

संविधान बनाउनु भन्दा सत्ता कसरी प्राप्त गर्ने भन्ने तिगडम लागको नेताहरुले १४ जेठमा संविधान जारी नगरि संविधानसभाको ‘हत्या’ गर्न थालेको भन्दै देशब्यापी रुपमा विरोध शुरु भएकोछ ।
आन्दोलनकारीहरुले नेताहरुले विदेशी स्वार्थ र आफ्नो एकजातिय स्वार्ग बचाउन थालेको भन्दै विरोध भएको हो । यो एक जातिको वर्चश्वमा रहेको प्रमुख दलहरुको नेताहरुको षड्यनत्रका कारण भएको बुझाई छ ।
रात परिसकेकोछ । तर देशब्यापी रुपमा जनताहरु नसुतीकनै स्वतफुर्त रुपमा विरोधमा उत्रिएकाछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %