संविधानसभाको बैठक नबसिकनै संविधानसभा भंग !

Read Time:29 Second

संविधान जारी गर्न नसकेपछि संविधानसभाको बैठक नबसिकनै संविधानसभा भंग हुने आँशका बढेकोछ । आजको अन्तिम बैठक नै नबसिकन संविधानसभा विघटन हुने चरणमा पुगेपछि सभासदहरु नै नारावाजीमा उत्रिएकाछन् ।
संविधानसभा परिसरभित्र ठूलो हल्लाखल्ला चलेकोछ । संविधान जारी गर भन्दै नारावाजी चलेकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %