पत्रकारलाई अविर र खादा

Read Time:55 Second


जातीय पहिचान सहितको संघीय प्रदेश र वाहुन क्षेत्रीलाई आदिवासी बनाउने निर्णय सच्याउन माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रेका आदिवासी जनजातिहरुले सन्चारकर्मीहरुलाई खादा र अविर लगाइ दिएका छन् । पत्रकारहरुलाई रोकेर उनीहरुले सम्मानका साथ निश्पक्ष समाचार गर्न पनि आग्रह गरेका छन् ।

जेठ ७ गतेको बन्दमा आन्दोलनमा घुसेर भिजलान्तेहरुले पत्रकारमाथि गरेको दुव्र्यवहारको दोष आन्दोलनकारीले भोग्नुपरेपछि उनीहरुले यस्तो उपाय अपनाएका हुन । आदिवासी जनजातिहरुले जस्तो पत्रकारलाई सम्मान यसअघि कसैले पनि गरेका थिएनन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %