भूमिपुत्रको शक्ति प्रर्दशन हुँदै

Read Time:44 Second

जेड ७ गतेबाट शुरु हुने नेपाल बन्दको अघिल्लो दिन यो देशका धर्तीपुत्रहरुले काठमाडौं उपत्यकामा शक्ति प्रर्दशन गर्दैछन् । जेठ ६ गते दिनको २ बजेउनीहरुले काठमाडौं घेराउन गर्न लागेका हुन ।

नेवारहरु   टुँडिखेलस्थित खुल्ला मञ्चमा

मगरहरु    कलङ्कीमा

गुरुङहरु      बालाजुमा

शेर्पाहरु      चावेलमा

तामाङहरु गौशालामा

थारु, सुनुवार, थामी र जिरेलहरु तीनकुनेमा

राईहरु कोटेश्वरमा

लिम्बूहरु सात दोबाटोमा

तिलसरा राना गाहा, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %