अग्नि एयरको विमान दुर्घटना, १५ को मृत्यु (नामावली सहित)

Read Time:1 Minute, 22 Second

जोमसोमका लागि पोखराबाट उडेको विमान मुस्ताङको जोमसोम विमानस्थल नजिक दुर्घटना हुँदा विमानमा सवार २१ मध्ये १५ जनाको निधन भएको  छ । जेठ १ गते विहान  उडान भरेको विमानबाट  ६ घाइतेको उद्दार गरिएको छ । गम्भिर घाइते उनीहरु पनि खतार मुक्त भने भइसकेका छैनन् ।

१८ यात्रु सहित उडेको विमानमा क्याप्टेन प्रशुशरण पाठक सहचालक एसडी महर्जन र परिचारिका आर हैजु रहेका छन् ।

मृतकहरु

१) के. मामान्या
२) एसके अरोरा
३)एम हान्डा
४) एम अरोरा
५) आर हान्डा
६) के अरोरा
७) टी सचदेव
८) जी सचदेव
९) सानाइम सुधार
१०) लथा इकाम्बादे
११) जी रमन
१२) श्रीमान्  कुमार
१३) श्रीमती कुमार 


बाँच्न सफलहुनेहरु

आर एन्ड्रीअस (डेनमार्क)

टी इमिली (डेनमार्क)
बालिका तिरुमाला किदाम्बी श्रीवर्द्धिनी   (भारत)

तिरुमाला किदाम्बी श्रीपाद   (भारत)
एयर होस्टेज रोसनी हाइजु (नेपाल)  
तिरुमाला किदाम्बी श्रीकान्थ (भारत)


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %