शिवलाल थापालाई मातृशोक

Read Time:38 Second

राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष तथा नेपाल मगर संघका पूर्व महाचिव शिवलाल थापा मगरलाई मातृशोक परेको छ । थापाको आमा रत्नमाया थापाको ८५ वर्षको उमेरमा निधन भएको हो । क्यान्सर रोगबाट पिडित उनको नवलपरासीको गैंडाकोटमा निधन भएको हो ।

राजनीति सकि्रय शिवलाल थापा मगर साहित्यमा पनि चर्चित नाम हो । थापा ‘लुप्च रह’, ‘ओझेलमा परेका मगर’ जस्ता कृतिका सर्जक समेत हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %