श्रम तथा यातायात मन्त्री थापाको जीवनी

Read Time:1 Minute, 42 Second

मालवरसिँ(एमएस) थापा मगर
जन्ममिति  वि.स. २०००
जन्मस्थान  चण्डीभन्ज्याङ-१, कारीकोट, स्याङ्जा
बुबा-आमा  कुलबहादुर थापा र रमादेवी थापा
श्रीमती      दुर्गादेवी थापा
छोराछोरी   हिमाली, विजय र डा अजय
मातृभाषा  मगर
शिक्षा      विए\विएल  
प्रारम्भिक करिअर  प्रधानाध्यापक १ जनज्योती  मावि अर्घाखाँची  
                                  २ महेन्द्र आर्दश मावि वामीटक्सार गुल्मी  
                                  ३ कोल्मा बाराहचौर मावि घान्द्रुक मावि तनहुँ
                  अध्यक्ष पश्चिमान्चल बार एसोसियसन
जेल             पटक-पटक गरी साढे पाँच वर्ष 
राजनीतिक जीवन
वि.स. २०१९ मा नेकपा पुष्पलाल समूह केन्द्रिय सदस्य  
वि.स. २०४६ संस्थापक अध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टी
वि.स. २०६४ सभासद संविधान सभा  
वि.स. २०६५ सदस्य संवैधानिक समिित
वि.स. २०६५ सदस्य सार्वजनिक लेखा समिित
वि.स. २०६८ मन्त्री श्रम तथा यातायात व्यवस्था  
 

 

 

 

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापा श्रम तथा यातायात मन्त्री

कसैलाई अन्याय गर्न दिन्न-मन्त्री एमएस थापा

श्रम मन्त्री एमएस थापा मगरद्वारा पदभार ग्रहण

श्रम तथा यातायात व्यवस्था मन्त्रीको पदभार ग्रहण (फोटो फिचर)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %