वाहुन पत्रकारले दलित सन्चारकर्मीलाई कार्यपत्र सुनाउने

Read Time:50 Second

आमसन्चारमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चितता लागि राष्ट्रिय गोष्ठी हुने भएको छ । जागरण मिडिया सेन्टरको आयोजनामा यही चैत १६ र १७ गते काठमाडौँमा गोष्ठी हुने भएको हो ।

‘नेपाली आमसचारमा दलित सवाल’ विषयक गोष्ठीमा पत्रकारहरु रामकृष्ण रेग्मी र गुणराज लुइँटेलले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

गोष्ठीमा मुलुकभरबाट आएका १५० जना दलित पत्रकारको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । शासकहरुको दमन पर्दै आएका दलित समुदायको सन्चार माध्यममा न्यून सहभागिता रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %