संघीयता विनाको संविधान दिगो हुँदैन-राष्ट्रपति

Read Time:43 Second

 
राष्ट्रपति डा रामवरण यादवले संघीयता सहितको नयाँ संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् । अखिल नेपाल कानुन व्यबसायी संघको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उनले संघीयता विनाको संविधान दिगो नहुने बताएका हुन ।

राष्ट्रपतिले तोकिएको समयमै शान्ति र संविधान बनाउनु पर्ने उल्लेख गरे । देश र जनता विरोधीहरुले संघीयता विनाको संविधान बनाउने दुश्प्रयास गरेपछि आएको राष्ट्रपतिको यो धारणा निकै अर्थपूर्ण छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %