नारी दिवसमा आदिवासी महिला र्याली हुने

Read Time:44 Second

राष्ट्रिय आदिवासी महिला मन्चले १०२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर राजधानीमा वृहत र्याली आयोजना गर्ने भएको छ । सिमान्तकृत महिलाहरुको राजनीतिक समावेशिता प्रर्बद्धन र सशक्तिकरणमा गर्दै आएको मन्चले समापन कार्यशाला समेत गर्ने गंगा खासु मगरले जानकारी दिएका छन् । खासुले कार्यक्रममा सहभागिताका लागि सम्बद्ध सबैलाई आव्हान समेत गरेका छन् । मन्चले यसअघि पन आदवासी जनजाति महिलाको अधिकारको विषयमा विभन्न कार्यक्रम गर्दै आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %