जनजाति महिलाको प्रथम भेला सम्पन्न

Read Time:43 Second


आदिवासी जनजाति महिलाको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । राजधानीको ललितपुरमा जारी दुई दिने भेला माघ २८ गते सम्पन्न भएको हो । भेलाले महिला समावेशीकरण सम्बन्धी घोषणापत्र जारी गरेको छ ।
 
नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको भेलामा आदिवासी जनजाति महासङ्घका महासचिव सोनी लामाले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । भेलाको उदघाटन संविधानसभा उपाध्यक्ष पूर्णकुमारी सुवेदीबाट माघ २७ गते गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %