मगर अध्ययन केन्द्रमा नयाँ कार्यसमिति

Read Time:1 Minute, 20 Second

मगर अध्ययन केन्द्रको नवौं साधारणसभा सम्पन्न भएको छ । ललितपुरमा माघ १६ गते सम्पन्न सभाले केन्द्रको नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रको अध्यक्षमा डा गोविन्दप्रसाद थापा पुन चयन भएका छन् ।

केन्द्रको उपाध्यक्षमा गुप्तबहादुर राना, महासचिवमा हर्कबहादुर थापा, सचिव गोविन्द पुन, कोषाध्यक्ष गोपालसिँह थापा र सदस्यहरुमा फटिक बहादुर थापा, विष्णुकुमार सिँजाली, मीन श्रीस र उमेशबहादुर राना चयन भएका छन् ।

साधारणसभाको अवसर पारेर केन्द्रले नेपाल मगर संघका नवनिर्वाचित अध्यक्ष महेन्द्र थापा र विद्यावारिधी गरेबापत प्रा कृष्ण थापालाई सम्मान गरेको छ । केन्द्रले आजै नेपाली सेनामा मगरहरुको योगदान विषयक अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ ।

तस्विरहरु:-www.rajyasatta.com


सम्बन्धित समाचार

‘नेपाली सेनामा मगर’ विषयक बहस हुँदै

मगर अध्ययन केन्द्रको साधारणसभा १६ माघमा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %