संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले आगामी जेठ १४ भित्रै संविधान जारी हुने बताएका छन् । संविधानसभा समितिका प्रतिवेदनको विवेचनासहितको ुभावी संविधानको स्वरुपु विषयक पुस्तक माघ ९ गते विमोचन गर्दै नेम्वाङले यस्तो धारणा राखेका हुन ।
कार्यक्रममा बोल्दै अध्यक्ष नेम्बाङले शान्ति प्रकि्रयालाई संस्थागत गर्न र संविधान निर्माणमा केन्द्रित रहन सम्बद्ध दलहरुलाई दबाब दिनुपर्ने आवश्यक रहेको धारणा राखे । संविधानसभा उपाध्यक्ष पूर्णकुमारी सुवेदी, डा. भीमार्जुन आचार्य, रमणकुमार श्रेष्ठले जनता नयाँसंविधानको व्यग्रप्रतिक्षामा रहेको उल्लेख गरेका थिए ।
‘आगामी जेठ १४ भित्रै नयाँ संविधान’
Read Time:1 Minute, 1 Second
