तामाङ्ग ल्होछार ९ माघमा

Read Time:50 Second

तामाङ्ग समुदायको महान सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा काठमाडौंमा तीन दिने कार्यक्रम आयोजना गरिने भएको छ । २८४८ औं सोनाम डुक ल्होछारको अवसरमा माघ ९,  १० र ११ गते कार्यक्रम आयाजना गरिएको मूल तयारी समारोह समितिका संयोजक कुमार योन्जन तामाङ्गले जानकारी दिए ।

ल्होछार कार्यक्रम सम्बन्धी सम्पूर्ण तयारी पुरा भईसकेको तामाङ्गले माघ ६ गते जानकारी दिए । ल्होछार भव्यतापूर्वक सम्पन्न गर्न तामाङ तथा गैर तामाङ समुदायमा संयोजक तामाङ्गको आग्रह छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %