सरकारले १८ जना सहसचिव मध्येबाट ६ जनालाई सचिवमा बढुवा गरेको छ । मन्त्री परिषदको माघ ३ गते बसेको वैठकले निम्न सहसचिवहरुलाई सचिव बनाउने निर्णय गरेको छ ।
१ अर्जुनबहादुर भण्डारी
२ हरिराम कोइराला
३ धरणीधर खतिवडा
४ दुर्गा भट्टराई
५ कृष्णचन्द्र पौडेल र
६ तिलकराम शर्मा
सम्बन्धित समाचार
वाहुन र क्षेत्रीमाथि विभेद भयो भन्नेले यो सूचि पढ्ने कि
