वाहुन र क्षेत्रीमाथि विभेद भयो भन्नेले यो सूचि पढ्ने कि

Read Time:1 Minute, 56 Second

दलित आदिवासी जनजाति महिला मुस्लिम र कर्णालीवासीलाई अधिकार दिनु पर्दछ भन्ने कुरा आउने वित्तिकै वाहुन र क्षेत्री समुदायका बौद्धिकहरु समेत वाहुन र क्षेत्री सबै भन्दा बढी विभेदमा परेको तर्क गर्छन् । यसको पछिल्लो नमुना सबै भन्दा क्रान्तिकारी भनिएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आफै हुन । उनले विवाद समाधान उपसमितिको वैठकमा क्षेत्री र वाहुनको जातीय अधिकार सुनिश्चित गर्न माग गरेका थिए ।

वाहुन र क्षेत्री अन्यायमा परेका छन् की छैनन् भन्ने जान्न पछिल्लो एउटा तथ्याँक प्रस्तुत छ । यो निजामती सेवा अन्तर्गत सचिवमा बढुवा हुनेहरुको सूचि हो । लोक सेवा आयोगका सदस्य प्रा कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा बसेको वैठकले ६ सचिवका लागि १८ सहसचिवको नामा सिफारिस गरेको छ ।

सिफारिस भएका सहसचिवहरू (वरीयताक्रमअनुसार)

1 अर्जुन भण्डारी

2 हरेराम कोइराला

3 धरणीधर खतिवडा

4 दुर्गा भट्टराई

5 निरञ्जन उपाध्याय

6 कृष्णचन्द्र पौडेल

7 दुर्गानिधि शर्मा

8 ज्ञानदर्शन उदास

9 शारदाप्रसाद त्रिताल

10 रमेशराज बिष्ट

11 कमलराज पाण्डे

12 सुमनप्रसाद शर्मा

13 तिलकराम शर्मा

14 नरेन्द्र दाहाल

15 उत्तमनारायण मल्ल

16 विश्वमणि ज्ञवाली

17 कृष्णप्रसाद आचार्य र

18 सूर्य सिलवाल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %