दलित र महिला समस्या अध्ययन गर्न उपसमिति गठन

Read Time:1 Minute, 44 Second

महिला, दलित र घरेलु िहंसा समस्या न्यूनीकरणका लागि संसदको राज्य व्यवस्था समिति अन्तर्गत एक उपसमिति गठन गरिएको छ । सभासद् प्रतिभा राणाको संयोजकत्वमा पुस १९ गते उपसमिति गठन गरिएको हो । उपसमितिका सदस्यहरुमा सभासदहरु परशुराम रम्तेल, विमला केसी, कल्याणी रिजाल, खड्गबहादुर बस्याल सार्की,  सावित्री भुसाल र विष्णुमाया विश्वकर्मा रहेका छन् ।

उपसमितिलाई नागरिकता ऐनसम्बन्धी विवादित विषयहरु घरेलु िहंसाका सम्बन्धमा जोडिएका विषयहरु महिला िहंसाका सम्बन्धमा जोडिएका विषयहरु र जातीय भेदभाव तथा छुवाछुत र दलित िहंसासम्बन्धमा जोडिएका विषयहरुमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई २ महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

blnt / dlxnf ;d:of cWoog ug{ pk;ldlt u7g

dlxnf, blnt / 3/]n’ lx+;f ;d:of Go”gLs/0fsf nflu ;+;bsf] /fHo Joj:yf ;ldlt cGtu{t Ps pk;ldlt u7g ul/Psf] 5 . ;ef;b\ k|ltef /f0ffsf] ;+of]hsTjdf k’; !( ut] pk;ldlt u7g ul/Psf] xf] . pk;ldltsf ;b:ox¿df ;ef;bx? k/z’/fd /Dt]n ljdnf s];L, sNof0fL l/hfn, v8\uaxfb’/ a:ofn ;fsL{, ;fljqL e’;fn / lji0f’dfof ljZjsdf{ /x]sf 5g\ .

pk;ldltnfO{ gful/stf P]g;DaGwL ljjflbt ljifox¿, 3/]n’ lx+;fsf ;DaGwdf hf]l8Psf ljifox¿, dlxnf lx+;fsf ;DaGwdf hf]l8Psf ljifox¿ / hftLo e]befj tyf 5’jf5’t / blnt lx+;f;DaGwdf hf]l8Psf ljifox¿df cWoog ug]{ lhDd]jf/L lbOPsf] 5 . ;ldltnfO{ @ dlxgfleq k|ltj]bg a’emfpg elgPsf] 5 .

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %