जनजाति-दलित गणतान्त्रिक मोर्चा झापामा राजवंशी

Read Time:57 Second

आदिवासी जनजाति र दलितहरुको एक भेलाले वसन्त राजवंशीको अध्यक्षतामा आदिवासी जनजाति दलित गणतान्त्रिक मोर्चा झापा जिल्ला समिति गठन गरेको छ । बिर्तामोडमा पुस १६ गते भएको भेलाद्वारा गठित समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सूर्य खबास, जनकलाल राजवंशी, कृष्ण राजवंशी र बमबहादुर राजवंशीलाई चयन भएका छन् ।

मोर्चाको सदस्यहरुमा खगेन्द्र राजवंशी, काशीनाथ खबास, अघनलाल राजवंशी, मोहम्मद छोटे, इन्द्र राजवंशी, मोहन राजवंशी, डिकबहादुर राजवंशी, रवीना राजवंशी, राजु चौधरी, दीपेन्द्र खबास, शेर मोहम्मद र जयनारायण राजवंशी रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %