आधा समय सकिदा राज्य पुर्नसंरचना आयोग भौतिक सामग्री खोज्दै

Read Time:2 Minute, 33 Second

दुई महिना भित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको राज्य पुर्नसंरचना आयोग गठन भएको एक महिनापछि बल्ल भौतिक सामग्रीको खोजि गरिरहेको छ । पुस ३ गते प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई भेटेर आयोगका पदाधिकारीहरुले भौतिक र प्राविधिक सहयोगको माग गरेका हुन ।

बाँकी सदस्यहरुको साथमा सिँहदरबारस्थित मन्त्री परिषदको कार्यालयमा पुगेका आयोगका संयोजक डा मदन परियारले  प्रधानमन्त्रीसँग आयोगका लागि भौतिक सामग्री उपलब्ध गराउन र प्राविधिक सहयोगको भरपुर व्यवस्था गर्न माग गरेको जानकारी दिए । प्रधानमन्त्रीले मुख्य सचिवमार्फत सहयोग गर्ने आश्वासन दिएको पनि परियारले सन्चारकर्मीहरुलाई बताए ।

गत मंसिर ६ गते गठन भएको आयोगले एक महिना बितिसक्दा पनि आफ्नो काम थालेकै छन् । आयोगको नाम र कार्याविधि पारित गरे यता आयोग चीर निन्द्रमा सुतिरहेको छ । ललितपुरको जावलाखेलमा कार्यालय पाएको आयोग सदस्यहरु घाम तापेर दिन कटाउने गरेपछि उनीहरुको आलोचना शुरु भएको छ ।

cfwf ;do ;lsbf /fHo k’g{;+/rgf cfof]u ef}lts ;fdu|L vf]Hb}

b’O{ dlxgf leq k|ltj]bg a’emfpg] lhDd]jf/L kfPsf] /fHo k’g{;+/rgf cfof]u u7g ePsf] Ps dlxgfkl5 aNn ef}lts ;fdu|Lsf] vf]lh ul//x]sf] 5 . k’; # ut] k|wfgdGqL 8f afa’/fd e§/fO{nfO{ e]6]/ cfof]usf kbflwsf/Lx?n] ef}lts / k|fljlws ;xof]usf] dfu u/]sf x’g .

afFsL ;b:ox?sf] ;fydf l;Fxb/af/l:yt dGqL kl/ifbsf] sfof{nodf k’u]sf cfof]usf ;+of]hs 8f dbg kl/of/n] k|wfgdGqL;Fu cfof]usf nflu ef}lts ;fdu|L pknAw u/fpg / k|fljlws ;xof]usf] e/k’/ Joj:yf ug{ dfu u/]sf] hfgsf/L lbP . k|wfgdGqLn] d’Vo ;lrjdfkm{t ;xof]u ug]{ cfZjf;g lbPsf] klg kl/of/n] ;Grf/sdL{x?nfO{ atfP .

ut d+l;/ ^ ut] u7g ePsf] cfof]un] Ps dlxgf lalt;Sbf klg cfkm\gf] sfd yfn]s} 5g\ . cfof]usf] gfd / sfof{ljlw kfl/t u/] otf cfof]u rL/ lgGb|df ;’lt/x]sf] 5 . nlntk’/sf] hfjnfv]ndf sfof{no kfPsf] cfof]u ;b:ox? 3fd tfk]/ lbg s6fpg] u/]kl5 pgLx?sf] cfnf]rgf z’? ePsf] 5 .

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %