आत्मनिर्णयको अधिकार र स्वायत्तताबारे छलफल हुँदै

Read Time:54 Second

राज्य पुर्नसंरचनासम्बन्धी बहस चलिरहेको बेलामा किरात याक्थुम चुम्लुङले आत्मनिर्णयको अधिकार र स्वायत्तता विषयमा छलफल आयोजना गर्ने भएको छ । छलफल मंसिर २८ गते दिनको १ बजे ललितपुर महालक्ष्मीस्थानस्थित चुम्लुङ भवन हुने आयोजक संस्थाका महासचिव योगराज बनेमले जानकारी दिएका छन् ।

आत्मनिर्णय र स्वायत्तताको विषयमा डा. महेन्द्र लावतीले कार्यपत्र प्रस्तुत गर्ने र त्यसपछि अन्तरकि्रया शुरु हुने कार्यक्रम रहेको छ । बहुलवादी लोकतन्त्र र संघीयताका जानकार  लावती वेस्टर्न युनिभसर्िटी अमेरिकाका प्राध्यपक हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %