मगर संघको महाअधिवेशनमा जिल्ला प्रतिवेदन प्रस्तुत

Read Time:1 Minute, 15 Second

नेपाल मगर संघको जारी १० राष्ट्रिय महाधिवेशनमा जिल्ला समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । गुल्मीको तम्घासमा जारी महाधिवेशनमा मंसिर २५ गते जिल्ला समितिले प्रतिवेदन प्रस्तुत गरेका हुन ।

६० जिल्लामा समिति गठन भएको आयोजकको दाबी छ । अधिकाँश जिल्ला समितिले भने नाम मात्रको प्रतिवेदन प्रस्तुत गरेको महाधिवेशन प्रतिनिधिहरुको गुनासो छ ।

मंसिर २४ गतेदेखि शुरु भएको अधिवेशनमा अन्य विषयले भन्दा नयाँ नेतृत्व चयनले बढी महत्व पाएको छ । विभिन्न पार्टीहरुवीच कुन पद कसले भाग बन्डा गरेर लिने भन्ने विषयमा  विभिन्न चरणको वार्ता भईरहेका छन् ।

सम्बन्धित समाचार

मगरलाई आरक्षण आवश्यक छँदै छैन-वर्षमान पुन

मगर संघको दशौं महाधिवेशन शुरु

देश विदेशका मगरहरु तम्घासमा

मगर संघको केन्द्रीय महाधिवेशन गुल्मीमा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %