किरात राई विद्यार्थी सम्मेलनको तयारी पुरा

Read Time:36 Second

किरात राई विद्यार्थीको छैठौ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । राजधानीमा मंसिर २७ गतेदेखि शुरु हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

सम्मेलनका लागि देशका विभिन्न कुनाबाट प्रतिनिधि पर्यवेक्षकहरु राजधानी आउने क्रम शुरु भएको छ । आयोजकका अनुसार किराविको सम्मेलन तीन दिन सन्चालन हुने भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %