संविधान २०६७ जेठ १४ हैन २०६९ जेठ १४ भित्र

Read Time:1 Minute, 17 Second

संविधानसभाको म्याद  छ महिना थप भएको छ । व्यवस्थापिका-संसद्को मंसिर १३ गते बसेको  बैठकले नेपालको अन्तरिम संविधानको एघारौँ संशोधन दुईतिहाई मतले पारित गरेपछि छ महिनाका लागि संविधानसभाको म्याद थप भएको हो । संविधान जारी गर्ने अन्तिम मिति २०६८ जेठ १४ गते भएको छ ।

संविधानसभाको म्याद थपको पक्षमा ५०५ र विपक्षमा तीन मत मात्र परेको थियो । यसअघि २०६७ जेठ १४ मा एक वर्ष, २०६८ जेठ १४ मा तीन महिना र २०६८ भदौ १२ मा तीन महिना संविधासभाको म्याथ थपिएको थियो ।

;+ljwfg @)^& h]7 !$ x}g @)^( h]7 !$ leq

;+ljwfg;efsf] Dofb 5 dlxgf yk ePsf] 5 . Joj:yflksf–;+;b\sf] d+l;/ !# ut] a;]sf] a}7sn] g]kfnsf] cGtl/d ;+ljwfgsf] P3f/f}F ;+zf]wg b’O{ltxfO{ dtn] kfl/t u/]kl5 5 dlxgfsf nflu ;+ljwfg;efsf] Dofb yk ePsf] xf] . ;+ljwfg hf/L ug]{ clGtd ldlt @)^* h]7 !$ ut] ePsf] 5 .

;+ljwfg;efsf] Dofb yksf] kIfdf %)% / ljkIfdf tLg dt dfq k/]sf] lyof] . o;cl3 @)^& h]7 !$ df Ps jif{, @)^* h]7 !$ df tLg dlxgf / @)^* ebf} !@ df tLg dlxgf ;+ljwf;efsf] Dofy ylkPsf] lyof] .

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %