वरिष्ठ सङ्गीतकार तथा नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति अम्बर गुरुङलाई यसवर्षको नारायण गोपाल स्मृति सम्मान प्रदान गरिने भएको छ । नारायण गोपाल सङ्गीत कोषको मंसिर ६ गते बसेको सम्मान गुरुङ्गलाई प्रदान गर्ने निर्णय गरेको हो ।
रु. २५ हजार राशीको सम्मान स्वरसम्राट नारायण गोपालको २१ औँ स्मृति दिवसका अवसरमा मङ्सिर १९ गते प्रदान गरिने कोषले जनाएको छ ।
