मंसिर १० गते विराटनगरमा लिम्बुवान राज्य परिषदको सभा

Read Time:51 Second

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध लिम्बुवान राज्य परिषदले मंसिर १० गते विराटनगरमा आमसभा गर्ने भएको छ । मंसिर १४ गते भित्र नयाँ संविधान जारी गराउन दवाव दिने उद्देश्यले सभा आयोजना गरिएको आयोजकले जनाएको छ ।

नयाँ संविधानमा संखुवासभा अरुण र सप्तकोशी पूर्वका ९ जिल्लालाई आत्मनिर्णय र स्वशासनको अधिकार सहित लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने परिषदको माग रहेको छ । आयोजकले दिएको जानकारी अनुसार आमसभा सफल बनाउन १० सदस्यीय स्पेसल टास्क टीम कि्रयाशिल रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %