संघीय परिषदमा आर्थिक एजेण्डमा छलफल

Read Time:50 Second

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदको वैठकमा भाका अभियानको समिक्षा भएकोा छ । पार्टी मुख्यालय ललितपुर धोबिघाटमा मंसिर १ गतेदेखि शुरु वैठकमा तीन महिने भाका अभियानले पार्टी सशक्त र थप मजबुत हुन मद्दत गरेको विश्लेषण गरिएको छ ।

वैठकमा आर्थिक मिसन २०७० को विषयमा पनि छलफल भएको एक नेताले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् । पार्टीको आर्थिक पक्ष समृद्ध तुल्याउन संचालन गर्न लागेको यो मिसनको विषयमा सकारात्मक धारणा आएको ती नेताले बताए । वैठक मंसिर २ गते पनि बसीरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %