हिन्दु राज्य बनाउन माग

Read Time:1 Minute, 23 Second

सर्वधर्म महासम्मेलन-२०६८ का संयोजक पाचदशनाम जुना अखाडा माउन्टआबुका अन्तर्राष्ट्रिय महन्त तुलसी गिरी महाराजले नयाँ संविधानमा १०० भन्दा बढी जाति तथा दर्जनौं धर्म मान्नेहरुको देश नेपाललाई मात्र हिन्दू राष्ट्र नेपाल कायम गर्न माग गरेका छन् । तुलसी गिरीले नेपालीको पहिचान नै हिन्दू राष्ट्र भएकाले नेपाललाई हिन्दुहरुको मात्र देश भन्नु पर्ने जिकिर गरे ।

कार्यक्रममा आचार्य किशोरकुमार गौतमले कानुनीरुपमा हिन्दू राष्ट्र नरहेपछि आफूहरु प्रोपगण्डा गर्न उत्रिएको खुलासा गरे । गुरुद्वाराका गोपेन्द्र िसंह इस्कोन नेपाल शाखाका अध्यक्ष कीर्तन यज्ञदास स्व्ाामी राम प्रपन्नाचार्यलगायतले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए । कार्यक्रमअघि वसन्तपुरबाट सुरु भएको धार्मिक शोभायात्रा राष्ट्रिय सभागृहमा आई सभामा परिणत भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %