रामेछाप तामाङ्ग समाजद्वारा उत्कृष्ट तामाङ्ग व्यक्तित्व सम्मानित

Read Time:1 Minute, 3 Second

रामेछाप तामाङ समाजले तामाङ समुदायबाट विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजले कार्तिक २६ गते राजधानीमा चरिमाया तामाङ, सी.बी. लामा, कुमार योजन, सुनिता तामाङ, आसुसेन लामा, सूर्य मोक्तान र प्रतिक तामाङलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुअ अतिथि काँग्रेस नेता भीमबहादुर तामाङले रामेछाप जिल्लाबाट प्रवेशिका परीक्षा २०६७ सालमा उत्कृष्ट अङ्क ल्याउने दसजना तामाङ छात्रछात्रालाई सम्मान गरे । समाजका अध्यक्ष महेश मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री मणि लामा लगायतले आआफ्ना धारणा राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %