जनजाति सौन्दर्यशास्त्रबारे बहस हुने

Read Time:58 Second

स्व डा हर्क गुरुङ्ग बहस श्रृङ्खलामा आदिवासी सौन्दर्यशास्त्रको विषयमा छलफल हुने भएको छ । जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र प्राज्ञिक परिषद्ले कार्तिक २९ गते ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि आदिवासी सौन्दर्यशास्त्र’ विषयक बहस गर्न लागेको आयोजक संस्थाका गोविन्द छन्त्यालले जानककारी दिएका छन् ।

कार्यक्रममा डा लाल रापचाले श्रोत व्यक्ति रहने छन् ।  ललितपुरको कुपोण्डलस्थित साटो आकी मेमोरियल भवनमा दिनको ३ बजे कार्यक्रम शुरु हुने भएको छ । हर्क गुरुङ्ग बहस श्रृङ्खला अंग्रेजी महिनाको १ र १५ तारिखमा हुने गर्दछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %