सिन्धुलीमा बस पल्टदा ४१ को मृत्यु

Read Time:39 Second

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बस सुनकोसी नदीमा खस्दा ४१ जनाको मृत्यु भएको छ । दशैं मनाएर काठमाडौं फर्कदै गरेका यात्रुले खचाखच भरिएको बस असोज २६ गते दुर्घटनामा पर्दा १७ जना घाईते भएका छन् । मृतक मध्ये २८ पुरुष र १३ महिला रहेका छन् ।

छतमा समेत यात्रु राखेर आएको ना. ३ ख ९४१२ नम्बरको बस सिन्धुलीको झाँगीखोला- ६ रिठ्ठेमा दुर्घटना भएको हो । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %