६.९ रेक्टरस्केलको भुकम्पपछि तसर्िएका काठमाडौंवासीले अर्को भुकम्प आएको भने पत्तै पाएनन् । एक दर्जन नेपाली सहित १०० भन्दा बढीको ज्यान लिएको भुकम्प गएको १४ दिनपछि अर्थात असाजे १५ गते विहान ४.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्प १४ गते अपराह्न ५ बजेर १४ मिनेट जाँदा गएको रेकर्ड गरेको छ । भूकम्पको केन्द्रविन्दु जुम्लाबाट ४५ किलोमिटर उत्तर-पश्चिम हिङ्गत गाउँको आसपास रहेको केन्द्रले जानकारी दिएको छ । यसअघि भुकम्पको केन्द्रविन्दु ताप्लेजुङ्ग र भारतको गान्तोक मानिएको थियो । <
