राजमुपाले नवप्रवेशीलाई दमकमा स्वागत गर्ने

Read Time:49 Second

विभिन्न पार्टी त्याग गरेर राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्नेहरुलाई झापाको दमकमा स्वागत गरिने भएको छ । सबै पार्टी छाडेर जनमुक्तिमा आउनेहरुलाई स्वागत गर्न असोज १३ गते वृहत कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा संघीय परिषदका उपाध्यक्ष केपी पालुङ्वा अतिथि रहने भएका छन् । एमाओवादीबाट मात्रै ३६ जनाले राजमुपा प्रवेशका लागि नाम लेखाएका छन् । दमक नगरपालिकाका उपमेयर तथा एमाले नेता मोहन धिमाल पनि पार्टीमा प्रवेशको तयारीमा रहेको स्रोतले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %