कास्कीकॊ विन्दबासिनी उमाविमा मगर विद्यार्थी

Read Time:57 Second

नेपाल मगर विधार्थी संघ कास्की जिल्लाको संगठन विस्तार कार्यक्रम अन्तर्गत विन्दबासिनी उच्च मावि अर्चलबोटमा यमकुमार छन्त्याल मगरको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन भएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा खिमा पून मगर, सचिवमा रबिन अदै मगर, सहसचिवमा शर्मिला पुन मगर, कोषध्यक्षामा मिन पुन मगर चयन भएका छन् ।

सदस्यहरुमा पुर्ण कुमारी पुन मगर, मनु पुन मगर, भुमि सारु मगर, शिवबहादुर दर्लामी मगर लगायत रहेका छन् । संघका जिल्ला अध्यक्ष विनोद रखाली मगर र मगर लेखक संघ कास्कीका सचिव गोविन्द पुन मगरको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %