मरेको गाईको मासू खाएको अभियोगमा पाँचथरबाट दुई जनजातिलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर पाचमी १ का फुपुटिले शेर्पा र चन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरु दुई जनाले गाई काटेर बेचेको आरोप लगाएका छन् । शेर्पा र राईले भने आफूहरु निर्दोष रहेको बताएका छन् । उनीहरुले गाई मारेको नभई मरेको गाई खाएको बताएका छन् ।
सरकारले यसअघि पनि पटक पटक जनजातिलाई गाई काटेको बहानामा धरपकड गर्दै आएको छ ।
मरेको गाई खाने दुई जनजाति पक्राउ
Read Time:42 Second
