हरिनगरमा जनमुक्ति गाउ एकाई समिति

Read Time:1 Minute, 2 Second

राष्ट्रिय जनमुक्ति पार्टी सुनसरी क्षेत्र न.५ को प्रत्येक शनिवार गाउ छिर्ने अभियान अन्तर्गत हीजो हरिनगर गाविसमा भएको बैठकले वचन उरावको अध्यक्षतामा दश सदस्यिय गरिनगर गाउ एकाई समिति गठन भएको छ।

समतितिको अध्यक्षमा रामधारी उराव, सचिवमा जानकी कुमारी उराव, सह सचिवमा महेन्द्र ऋषिदेव, संगठन सचिवमा सन्दरलाल उराव र कोषाध्यक्षमा छेवीलाल मेहतालाई चयन गरेको छ। समितिका सदस्य हरुमा क्रमश: नबोलाल उराव, चानादेवी उराव,विश्‍व देवी उराव र आशादेवी उराव रहेको छन्। अन्य पाँच सदस्य विस्तारै मनोनित गर्ने क्षेत्रिय समितिका अध्यक्ष हेमन्त उरावले जानकारी दिनुभयो
सुधीर लिम्बु\ धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %